सिंगर तथा अभिनेत्री रिहानाको नयाँ पैजामा , युजर भन्छन्– के देखाउन पछाडीको साइडमा दुलो पारेको ? — OSNepal

सिंगर तथा अभिनेत्री रिहानाको नयाँ पैजामा , युजर भन्छन्– के देखाउन पछाडीको साइडमा दुलो पारेको ?

LC (KTM) December 04, 2021 0

सिंगर तथा अभिनेत्री रिहानालाई केही दिन पहिला बारबाडोसको नेश्नल हिरोको उपाधी दिइएको छ । आफ्नो यस सम्मानका कारण रिहाना चर्चामा रहेकी छिन् । यसबीचमा रिहाना आफ्नो लन्जरे ब्राण्डका कारण झन् चर्चामा आएकी छिन् । उनको केही तस्बीर इन्टरनेटमा भाइरल भइरहेको छ । जसमा रिहानाले आफ्नो लन्जरे लेबल सैवेज एक्स फेंटीको पैजामा लगाएकी थिईन् ।

यस फोटोमा युजरहरुको कमेन्टको बाढी नै आएको छ । रिहानाले हालै आफ्नो लन्जरे लेबलमा एक अर्काे आइटम पैजामा लन्च गरेकी हुन् । यो पैजामा अरु पैजामा जस्तो छैन । यसको ब्याक साइड कट आउट गरेर एकदमै स्टाइलिश रिबिलिंड डिजाइनमा ढालिएको छ । यस पैजामाको मुल्य ४ हजार ४४२ रुपैया रहेको छ । एक युजर यो ड्रेसलाई लिएर कमेन्ट गर्दै भन्छन्– रिहाना यस पैजामाको पछाडी दुलो किन राखेको ? अर्का एकजना भन्छन्– यो सारै खराब देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर