OSNepal बिहिबार, माघ १३ २०७८

सिंगर तथा अभिनेत्री रिहानाको नयाँ पैजामा , युजर भन्छन्– के देखाउन पछाडीको साइडमा दुलो पारेको ?

सिंगर तथा अभिनेत्री रिहानाको नयाँ पैजामा , युजर भन्छन्– के देखाउन पछाडीको साइडमा दुलो पारेको ?

  • OSNepal
  • शनिबार, मंसिर १८ २०७८


सिंगर तथा अभिनेत्री रिहानाको नयाँ पैजामा , युजर भन्छन्– के देखाउन पछाडीको साइडमा दुलो पारेको ?
Reading Time: < 1 minute

सिंगर तथा अभिनेत्री रिहानालाई केही दिन पहिला बारबाडोसको नेश्नल हिरोको उपाधी दिइएको छ । आफ्नो यस सम्मानका कारण रिहाना चर्चामा रहेकी छिन् । यसबीचमा रिहाना आफ्नो लन्जरे ब्राण्डका कारण झन् चर्चामा आएकी छिन् । उनको केही तस्बीर इन्टरनेटमा भाइरल भइरहेको छ । जसमा रिहानाले आफ्नो लन्जरे लेबल सैवेज एक्स फेंटीको पैजामा लगाएकी थिईन् ।

यस फोटोमा युजरहरुको कमेन्टको बाढी नै आएको छ । रिहानाले हालै आफ्नो लन्जरे लेबलमा एक अर्काे आइटम पैजामा लन्च गरेकी हुन् । यो पैजामा अरु पैजामा जस्तो छैन । यसको ब्याक साइड कट आउट गरेर एकदमै स्टाइलिश रिबिलिंड डिजाइनमा ढालिएको छ । यस पैजामाको मुल्य ४ हजार ४४२ रुपैया रहेको छ । एक युजर यो ड्रेसलाई लिएर कमेन्ट गर्दै भन्छन्– रिहाना यस पैजामाको पछाडी दुलो किन राखेको ? अर्का एकजना भन्छन्– यो सारै खराब देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड