कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी — OSNepal

कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी

LC (KTM) December 05, 2021 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । राजेन्द्रले चर्चित नेता कमल थापालाई पराजित गर्दै अध्यक्षमा बाजी मारेका हुन् ।

युवाहरुको माहोल तातेका बेला सबैले राजेन्द्रलाई सर्मथन गर्दा अध्यक्षका प्रत्यासी कमल थापाले आँफु भारी मतले बिजय हुने दाबी गरेता पनि अन्तत कमलले हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर