OSNepal सोमबार, माघ १० २०७८

राप्रपामा मतपरिणामपछि निर्वाचित पदाधिकारी र कार्यकर्ताको ह्याप्पी मुड, हेर्नुहोस् यि १२ तस्विरहरु

राप्रपामा मतपरिणामपछि निर्वाचित पदाधिकारी र कार्यकर्ताको ह्याप्पी मुड, हेर्नुहोस् यि १२ तस्विरहरु

  • OSNepal
  • आइतबार, मंसिर १९ २०७८


राप्रपामा मतपरिणामपछि निर्वाचित पदाधिकारी र कार्यकर्ताको ह्याप्पी मुड, हेर्नुहोस् यि १२ तस्विरहरु
Reading Time: 2 minutes

राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई दिँदै कार्यकर्ता । नयाँ नेतृत्व चयन भएकोमा निकालिएको विजय र्‍याली ।


राप्रपामा कमल थापादेखि लोकेन्द्र चन्दसम्मका सन्तति निर्वाचित : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न एकता महाधिवेशनबाट आएको नयाँ कमिटीमा कमल थापाकी छोरीदेखि लोकेन्द्र बहादुर चन्दका छोरासम्म निर्वाचित भएका छन् ।

पुरुष तथा महिला खुल्ला तर्फ तीन नम्बरमा पूर्वप्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्र चन्दका छोरा जयन्त चन्द १८८६ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी पद्मसुन्दर लावतीका छोरा सगुन सुन्दर लावती ३४औं नम्बर १२५८ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी एन्फा पूर्वअध्यक्ष गणेश थापाका छोरा अभिषेक थापा २३औं नम्बरमा १३२७ मतसहित निर्वाचित भएका छन् ।

महिला खुल्ला तर्फ कमल थापाकी छोरी २३औं नम्बमा प्रतिष्ठा थापा १५३० मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड