कुहिनामा कालो दाग आएर हैरान हुनुहुन्छ ? यसरी हटाउनुहोस् सजिलै हटछ — OSNepal

कुहिनामा कालो दाग आएर हैरान हुनुहुन्छ ? यसरी हटाउनुहोस् सजिलै हटछ

LC (KTM) December 05, 2021 0

काठमाडौ -प्राय जसो मानिसहरु कुहिनोको कालो दागले चिन्तनपरेका छन् । यो एउटा आफैमा रोग हो । अरु भागको ठाउमा भन्दा कुहिनामा दाग निकै कालो रहेको हुन्छ ।

घुँडाभन्दा पनि कुहिनोको कालोले धेरैलाई तनाव दिएको हुन्छ । ओपन लुगा लगाउदा धेरै जसो मानिसहरुलाई असहजिलो महसुस हुने गर्दछ । कतिपयले कुहिनोको कालो हटाउन पार्लर गएर अनेक उपाय अपनाउँछन् ।

यसको कालो हटाउनका लागि सुन्तलाको बोक्राको पाउडर शरीरका निश्चित ठाउँमा हुने अनावश्यक कालो हटाउन उपयोगी हुन्छ । सुन्तलाको बोक्राको पाउडरमा कालो कुहिनोमा प्याक लगाएर २० मिनेटसम्म छोडिदिने २० मिनेटपछि हल्का–हल्का गर्दै माडेर सफा गर्ने । कालो छाला हल्का खैरो टोनमा आउँछ ।अन्तमा ह्वाइटनिङ मोस्चराइजर लगाइदिने कालोपन निकै कम देखिन्छ । हप्तामा दुई–तीनपटक यो उपायअपनाउँदा कालो कुहिनो अन्य छालाको रङसँग मिल्न आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर