OSNepal शनिबार, माघ ८ २०७८

नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देनलाई विमलेन्द्र निधिको बधाइ

नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देनलाई विमलेन्द्र निधिको बधाइ

  • OSNepal
  • आइतबार, मंसिर १९ २०७८


नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देनलाई विमलेन्द्र निधिको बधाइ
Reading Time: < 1 minute

काठमाडौँ, १९ मङ्सिर -नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी हुनुभएका राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

उपसभापति निधिले आज विज्ञप्तिमार्फत राप्रपाको यस महाधिवेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यप्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पु¥याउने विश्वासका साथ सफल कार्यकालको कामना गर्नुभएको हो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड