OSNepal बुधबार, माघ ५ २०७८

कांग्रेस वाग्मती अधिवेशन : देउवा पक्षका बानियाँ प्रदेश सभापतिमा निर्वाचित

कांग्रेस वाग्मती अधिवेशन : देउवा पक्षका बानियाँ प्रदेश सभापतिमा निर्वाचित

  • OSNepal
  • आइतबार, मंसिर १९ २०७८


कांग्रेस वाग्मती अधिवेशन :  देउवा पक्षका बानियाँ प्रदेश सभापतिमा निर्वाचित
Reading Time: < 1 minute

ठमाडौं, १२ मंसिर – नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् ।

२०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड