साफ यू १९ महिला फुटबल च्याम्पियनसिपको लागि टिमको घोषणा — OSNepal

साफ यू १९ महिला फुटबल च्याम्पियनसिपको लागि टिमको घोषणा

LC (KTM) December 05, 2021 0

साफ यू १९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपालले टिमको घोषणा गरेको छ । बंगलादेशमा आयोजना हुने च्याम्पियनसिपको लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरेका छन् । महिला च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुन गईरहेको छ ।

च्याम्पियनसिप प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउने भएका छन् ।आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिनेछन् ।नेपालले आफ्नो पहिलो खेलमा आयोजक बंगालदेशको सामना गर्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर