प्रदेश १ को सभापति पदमा भएको निवार्चनमा दुई मतले पराजित भएपछि घिमिरेले गरे पुनः मत गणनाको माग — OSNepal

प्रदेश १ को सभापति पदमा भएको निवार्चनमा दुई मतले पराजित भएपछि घिमिरेले गरे पुनः मत गणनाको माग

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । प्रदेश १ को सभापति पदमा भएको निवार्चनमा दुई मतले पराजित भएपछि कांग्रेसका संस्थापन इतरका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका गरेका छन् ।

संस्थापन पक्षका उद्धव थापासँग दुई मत अन्तरले पराजित भएपछि घिमिेर पुन मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन समेत दिएका छन् ।

साथै प्यालनको एक महामन्त्रीबाहेकका अन्य पदमा पनि थापा पक्ष नै निवगी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर