OSNepal बिहिबार, माघ १३ २०७८

प्रदेश १ को सभापति पदमा भएको निवार्चनमा दुई मतले पराजित भएपछि घिमिरेले गरे पुनः मत गणनाको माग

प्रदेश १ को सभापति पदमा भएको निवार्चनमा दुई मतले पराजित भएपछि घिमिरेले गरे पुनः मत गणनाको माग

  • OSNepal
  • सोमबार, मंसिर २० २०७८


प्रदेश १ को  सभापति पदमा   भएको निवार्चनमा  दुई मतले पराजित भएपछि घिमिरेले  गरे पुनः मत गणनाको माग
Reading Time: < 1 minute

काठमाडौं २० मंसिर । प्रदेश १ को सभापति पदमा भएको निवार्चनमा दुई मतले पराजित भएपछि कांग्रेसका संस्थापन इतरका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गरेका गरेका छन् ।

संस्थापन पक्षका उद्धव थापासँग दुई मत अन्तरले पराजित भएपछि घिमिेर पुन मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन समेत दिएका छन् ।

साथै प्यालनको एक महामन्त्रीबाहेकका अन्य पदमा पनि थापा पक्ष नै निवगी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड