मुटुरोगदेखि क्यान्सरसम्म अंगुर खानुका यस्ता छन् अचुक फाइदै फाइदा — OSNepal

मुटुरोगदेखि क्यान्सरसम्म अंगुर खानुका यस्ता छन् अचुक फाइदै फाइदा

LC (KTM) December 06, 2021 0

काठमाडौँ ।अंगुर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादका निकै गुलियो र अमिलो हुने गर्दछ । यो एउटा रहरे फल हो । यो जन सुकै बेला पनि सेवन गर्न सकिन्छ ।

अंगुर सबैलाई मन पर्ने फलफुल हो अंगुरलाई औषधीको रुपमा प्रयोग पनि गर्न सकिन्छ भन्ने सबैलाई थाहा नहुन सक्छ । यसले मानिसको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । अंगुर खानाले कब्जियतको समस्याबाट टाढा राखी पाचनशक्तिलाई स्वस्थ राख्न सहयोग गर्छ ।

नियमित अंगुरको सेवन गर्नाले कोलस्ट्रल कम गर्न मद्दत गर्छ ।यसको सेवनले किड्नीको समस्या समाधान गरी युरिक एसिड कम गर्न सहयोग गर्छ ।यसको नियमित सेवनबाट छालाको सौन्दर्य, रुघाखोकी आदिबाट छुटकारा पाउन सकिन्छ । रक्तस्रावको समस्यामा एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ । घाउ, खटिरा निको पार्न पनि अंगुर सहयोगी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर