नियमित आलु खानुहुन्छ? जान्नुहोस् यस्ता छन् आलु खानुका फाइदा — OSNepal

नियमित आलु खानुहुन्छ? जान्नुहोस् यस्ता छन् आलु खानुका फाइदा

LC (KTM) December 06, 2021 0

काठमाडौँ – आलु स्वादका लागि मात्र नभई स्वास्गका लागि पनि उतिकै फाइदा नजक मानिन्छ । आलु एउटा कन्दमुल हो  । यो प्रायको भान्सामा पाकिने नियमित तरकाली पनि हो । यो तरकालीको राजा हो । लागि मात्र नभइ आलुमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाईन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो ।

कार्बोहाईड्रेटको सबैभन्दा उत्तम स्रोतको रुपमा आलुलाई लिइन्छ । तर,आलुमा कार्बोहाइड्रेट मात्रै पाइदैन यसमा मानव शरीरका लागि आवश्यक अन्य तत्वहरू पनि प्रशस्त पाइन्छ । धेरै मानिसमा आलु खाए मोटाइन्छ भन्ने एक प्रकारको भ्रम छ । वास्तविकता भने अलि फरक छ ।नियमित रूपले खादा उच्च रक्तचाप नियन्त्रणमा रहन्छ ।

आलुमा पाइने सम्पूर्ण लबणका कारण हड्डीलाई फाइदा हुन्छ । यसले हड्डी बलियो बनाई राख्नुका साथै सही संरचनामा राख्न मद्दत गर्छ ।।बलियो मांंसपेसीकालागिआलुको सेवनआवश्यक छ । व्यायामपछिआलु सेवन गरे यसमा पाइने कार्बोहाइड्रेटले शरीरलाई छिटो ऊर्जा दिने काम गर्छ ।आलुमा पर्याप्त मात्रामा डाइट्री फाइबर पाईन्छ । जसले कोलेस्ट्रोलको मात्रालाई बढ्न दिदैँन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर