अभिनेत्री नोरा फतेहीको यो तस्विर जसले फ्यानहरुलाई ने बनायो मोहित — OSNepal

अभिनेत्री नोरा फतेहीको यो तस्विर जसले फ्यानहरुलाई ने बनायो मोहित

LC (KTM) December 06, 2021 0

अभिनेत्री नोरा फतेही आफ्नो कामको सिलसिलामा अबुधाबी रहेकी छिन् । उनी त्यहाँ भिडियोकन इभेन्टमा प्रस्तुती दिईरहेकी छिन् । जसको भिडियो आफ्नो इन्ष्टाग्राम स्टोरीमा शेयर गरेकी छिन् । यो भिडियोको अलवा नोराले आफ्नो केही तस्बीरहरु सार्वजनिक गरेकी छिन् । जसमा उनको आँखामा पुगेर फ्यानहरुको नजर अडिनेछ ।

नोराले अबुधाबीको एकदमै राम्रो मस्जिदबाट आफ्नो तस्बीर शेयर गरेकी हुन् । नोराले मस्जिदको अगाडी तस्बीर खिचेकी छिन् । नोराको गाजलमा डुबेको आँखाले नै अभिनेत्रीको सुन्दरताको बयान गरेको छ । नोराले आँखामा गाढा गाजल तथा मस्करा लगाएकी छिन् । नोराले आफ्नो आई मेकअपलाई फ्लन्ट गर्दे एक क्लोजअप फोटो समेत लिएकी छिन् ।

आफ्नो अनुभवलाई उनले एकदमै सुन्दर भनेकी छिन् । नोराको आफ्नो अनुभव त राम्रो छदै थियो त्यसमाथि यो फोटोले फ्यानहरुलाई नि मोहित गरेको छ । कैयौ सेलिब्रेटीहरुले उनको आँखाको तारिफ समेत गरेका छन् । नरगिस फाखरीले उनलाई गर्जियस भनेर प्रतिक्रिया दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर