यस्ता छन् सूजीको हलुवा खानुका अचुक ५ फाइदा — OSNepal

यस्ता छन् सूजीको हलुवा खानुका अचुक ५ फाइदा

LC (KTM) December 07, 2021 0

हामी सबैले सूजीको हलुवा खाएका छौँ । सूजीबाट अनेकौँ अन्य स्वादिष्ट व्यंजन पनि बनाउन सकिन्छ, जुन स्वादको साथै स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ । आज हामी सूजीको प्रयोगले हुने यी ५ अति नै लाभदायक फाइदाको चर्चा गर्दैछौँ ।

सूजीको ग्लाइसेमिक इंडेक्स निकै कम हुन्छ, जसले शरीरमा ग्लूकोजको मात्रा बढाउँदैन र डायबिटीज रोगीको लागि फाइदाजनक हुन्छ ।

(यसमा बोसो हुँदैन, जसको कारण तपाईको वजन बढ्ने सवाल उठ्दैन । यसको साथै यसले वजन कम गर्न मद्दतगार सावित हुनसक्छ ।

यो हल्का आहार हो, जसले शरीरको ऊर्जालाई नष्ट गर्दैन । यसको सेवन पश्चात् तपाईलाई हल्का महसूस हुन्छ ।

यो हल्का हुनुको कारण सजिलै पाचन हुन्छ र पाचन सम्बन्धि समस्या उत्पन्न हुँदैन । पेट पनि सजिलै सफा हुन्छ ।

यसमा फाइबर, भिटामिन ई, भिटामिन बी हुनुको साथै अन्य पोषक तत्व पनि हुन्छ, जसले स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट आराम दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर