सभापतिका आकांक्षी कोइरालाले पौडलेको लागि सभापतिमा दावी छाड्न तयार — OSNepal

सभापतिका आकांक्षी कोइरालाले पौडलेको लागि सभापतिमा दावी छाड्न तयार

LC (KTM) December 07, 2021 0

काठमाडौं २१ मंसिर । नेपाली कांग्रेसको वरिष्ठ नेता राम चन्द्र पौडेलको लागि कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न महामन्त्री डा। शशांक कोइराला तयार भएका छन् ।

मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षबाट सभापतिको लागि भएको छलफलमा पौडेल सभापतिमा उठ्ने भए आफुले दावी नगर्ने बताएका छन् ।

पौडेल पक्षबाट१४ औं महाधिवेशनका लागि पौडेल सहित महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिको आकांक्षी रहेका छन् ।

कोइरालाले पौडेल सभापतिका लागि उम्मेदवार दिए आफुले अरुलाई पनि मिलाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर