राष्ट्रपति सीद्वारा चिनियाँ विशेषतासहितको समाजवादी कानूनको पालना गर्न आग्रह — OSNepal

राष्ट्रपति सीद्वारा चिनियाँ विशेषतासहितको समाजवादी कानूनको पालना गर्न आग्रह

LC (KTM) December 07, 2021 0

बेइजिङ, २१ मङ्सिर,-चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ विशेषतासहितको समाजवादी विधिको शासनको मार्गमा दृढतापूर्वक अडिग रहेको र त्यस्तो समाजको विकासलाई अगाडि बढाउने कुरामा जोड दिनुभएको छ।

राष्ट्रपति सीले सोमबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको सामूहिक अध्ययन सत्रलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। (रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर