१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको लागि सहमतिको नजिक पौडेल समुह भोली निणर्य बाहिरिने — OSNepal

१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको लागि सहमतिको नजिक पौडेल समुह भोली निणर्य बाहिरिने

LC (KTM) December 07, 2021 0

काठमाडौं २१ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समुह पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको लागि सहमित नजिक पुगेको बताइएको छ ।

मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सहमति नजिक पुगेको भोली सम्ममा अन्तिम निणर्य बाहिर आउने बताइएको छ । नेता पौडेलले दिएको जानकारी अनुसार सहमतिको निक्कै नजिक पुगेको र भोलिसम्ममा सबै प्रक्रिया पूरा गरेर निणर्य बाहिर आउने बताइएको छ ।

पौडेलको लागि महामनत्री शशांक कोइरालाले सभापतिको दावी छोडिदिने भएका छन् । भोली बस्ने निणार्यक बैठकमा भने अर्का नेता शेखर कोइराला भने सहभागी नहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर