OSNepal बिहिबार, माघ १३ २०७८

१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको लागि सहमतिको नजिक पौडेल समुह भोली निणर्य बाहिरिने

१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको लागि सहमतिको नजिक पौडेल समुह भोली निणर्य बाहिरिने

  • OSNepal
  • मंगलबार, मंसिर २१ २०७८


१४ औं महाधिवेशनमा सभापतिको   उम्मेदवारको लागि   सहमतिको नजिक  पौडेल समुह   भोली निणर्य बाहिरिने
Reading Time: < 1 minute

काठमाडौं २१ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समुह पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको लागि सहमित नजिक पुगेको बताइएको छ ।

मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सहमति नजिक पुगेको भोली सम्ममा अन्तिम निणर्य बाहिर आउने बताइएको छ । नेता पौडेलले दिएको जानकारी अनुसार सहमतिको निक्कै नजिक पुगेको र भोलिसम्ममा सबै प्रक्रिया पूरा गरेर निणर्य बाहिर आउने बताइएको छ ।

पौडेलको लागि महामनत्री शशांक कोइरालाले सभापतिको दावी छोडिदिने भएका छन् । भोली बस्ने निणार्यक बैठकमा भने अर्का नेता शेखर कोइराला भने सहभागी नहुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड