३५ हजार अमेरिकी डलर खर्च गरेर यो जोडीले एउटा देशबाट अर्को देशमा बसाई सरे — OSNepal

३५ हजार अमेरिकी डलर खर्च गरेर यो जोडीले एउटा देशबाट अर्को देशमा बसाई सरे

LC (KTM) December 08, 2021 0

काठमाडौँ । तपाईले आफ्नो घरमा कुकुर पाल्नु भएको छ रु आकस्मिक बसाई सर्नुपर्यो भने कुकुरलाई कसरी लैजानुहुन्छ रु ठ्याक्कै यस्तो विषयले हङ्‌कङमा निकै चर्चा पाइरहेको छ ।

हङ्‌कङबाट आयरल्यान्ड बसाइँ सर्दा एक महिला दम्पतिले आफुले पालेको कुकुर पनि सँगै लाने निर्णय गरे । उनीहरुले कुकुरसँगै लैजान ३५ हजार अमेरिकी डलर खर्च मात्रै गरेनन् बसाइँ सर्दा कुकुर लैजान विमान चार्टड गर्नुपर्ने बाध्यता आइपर्यो ।

म्यागी नाम गरेकी महिलाले आफूले पालेको गोल्डन रिट्रीभर जातको कुकुर आफ्ना छोरा छोरी सरह भएको बताउँदै उनीहरुका लागि जे पनि गर्न आँफु तयार रहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर