विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई भयो यस्तो सजाए — OSNepal

विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई भयो यस्तो सजाए

LC (KTM) December 08, 2021 0

ढाका २२ मङ्सिर- बंगलादेशमा विद्यार्थी ह त्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृ त्युद ण्डको सजाय स्ुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको ह त्याको आरोपमा बुधबार २० जनालाई मृ त्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताउनु भएको छ अब्रार फहादको ह त्याको आरोपमा २० जनालाई मृ त्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनु भएको छ । (रासस एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर