डाक्टरहरुले गर्ने सबै उपचारको विधि प्रयोग गरीसक्दा पनि यि व्यक्ति होसमा आएनन्, रक्सि खुवाएर बचाए डाक्टरले — OSNepal

डाक्टरहरुले गर्ने सबै उपचारको विधि प्रयोग गरीसक्दा पनि यि व्यक्ति होसमा आएनन्, रक्सि खुवाएर बचाए डाक्टरले

LC (KTM) December 08, 2021 0

एजेन्सी । स्वास्थ्यमा समस्या भएका भियतनाममा एक बिरामीलाई डाक्टरले रक्सि खुवाएर बचाएका छन् ।

वास्तवमा गुयेन वैट हाट नामका ४८ वर्षीय व्यक्ति अल्कोहल प्वाइजनिंगको बिरामीलाई डाक्टरहरुले गर्ने सबै उपचारको विधि प्रयोग गरीसकेपछि पनि उनको होस् नआएपछि अल्कोहल पिलाएका हुन् । डाक्टरहरुले उनलाई बचाउन सफल भएपछि बियरले मानिसको ज्यान बचाउने पनि प्रमाणित भएको छ ।

अल्कोहल पिउदाँ शरीरमा लीवरसहित धेरै प्रकारका रोग लाग्ने गरेको भएता पनि यो केसमा भने पियरले मानिसको ज्यान जोगाएको छ । बियरमा इथेनाल पाइन्छ । इथेनालले मेथेनाललाई कम गर्छ ।

बीयरबाट लिवरपनि सफा हुन्छ र यसबाट इन्फेक्सन पनि कम हुन्छ । एक–एक घन्टाको बिचमा बीयरको क्यान पम्प गर्दै गुयेन वैट हाटको उपचार सम्भव भएको हो । १५ क्यान बीयर पम्प गरेपछि उनको होस आएको अन्तराष्ट्रिय मिडियामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर