उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना — OSNepal

उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

भारतीय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार उक्त हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी सवार रहेका थिए ।

हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा भएको क्षति विवरण भने आउँन बाँकी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर