‘म्याडम मेरो विवाह गराइदिनुहोस्’ भन्दै यि २ फिटका युवकले महिला प्रहरीलाई भनेपछि... — OSNepal

‘म्याडम मेरो विवाह गराइदिनुहोस्’ भन्दै यि २ फिटका युवकले महिला प्रहरीलाई भनेपछि…

LC (KTM) December 09, 2021 0

काठमाडौ । २ फिटका युवकले आफ्नो विबाह गरिदिन प्रहरीलाई अनुरोध गरेका छन् । भारतको उत्तर प्रदेशमा एक युवक आफ्नो बिवाह गरिन दिन महिला प्रहरीलाई आग्रह गर्दै ‘म्याडम मेरो विवाह गराइदिनुहोस्’ भनेपछि उनी चर्चामा आएका छन् । ति युवक होचो र आफुलाई बिहे गर्ने इक्छा जागेकाले उनि प्रहरीकोमा पुगेको बताइएको छ ।

अन्तराष्ट्रिय संचार संस्थाहरुका अनुसार ति युवक अरु मानिस भन्दा होचो भएका कारण बिवाह नभए पछि महिला प्रहरी कार्यालय पुग्न बाध्य भएका हुन् । उनले प्रहरीलाई होचो भएकै कारण बिहे हुन नसकेको बताए वर्षले २६ लागे पनि बच्चा जस्तो र बच्चाको व्यबाहरका कारण उनको बिहे गर्न हुन् नसकेको बताइएको छ ।

प्रहरी कार्यालय पुगेर उनले महिला प्रहरीसंग दुई हात जोडेर ‘म्याडम मेरो विवाह गराइदिनुहोस्, म कति समय सम्म कुमार रहने भनेपछि प्रहरी समेत अचम्मित परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर