कांग्रेसको केन्द्रिय कमिटिको बैठक सुरु , पौडेल र सिंह अनुपस्थित — OSNepal

कांग्रेसको केन्द्रिय कमिटिको बैठक सुरु , पौडेल र सिंह अनुपस्थित

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसको केन्द्रिय कमिटिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंह अनुपस्थित भएका छन् ।

आजको यो बैठक १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर