OSNepal शनिबार, माघ ८ २०७८

कांग्रेसको केन्द्रिय कार्यसमितिबाट तिन प्रतिवेदन पारित

कांग्रेसको केन्द्रिय कार्यसमितिबाट तिन प्रतिवेदन पारित

  • OSNepal
  • बिहिबार, मंसिर २३ २०७८


कांग्रेसको केन्द्रिय कार्यसमितिबाट तिन  प्रतिवेदन पारित
Reading Time: < 1 minute

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसको अन्तिम केन्द्रिय कार्यसमितिको बैठकले तीन प्रतिवेदन पारित गरेको छ ।

भोली शुक्रबारबाट सुरु हुने कांग्रेसकोे १४ औं महाधिवेशनको लागि बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो ।

महाधिवेशनमा भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

पार्टीको महासमिति बैठकपछि मात्र विधान सम्बन्धमा निणर्य भएका सबै विषय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको समेत शर्माले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड