दुनियाकै अनौठो स्थान, जहाँको दुध पानीको मूल्य भन्दा पनि सस्तो छ — OSNepal

दुनियाकै अनौठो स्थान, जहाँको दुध पानीको मूल्य भन्दा पनि सस्तो छ

LC (KTM) May 28, 2021 0

काठमाडौँ । तपवाईले पानी भन्दा पनि सस्तो दुधका बारेमा कहिल्यै कतै सुन्नु भएको छ ? नेपालमा दुधको मूल्य अहिले सरदर १ सय रुपैयाँ पुगेका बेला हामी आज पानी भन्दा पनि सस्तो दुध पाइने यो स्थानको बारेमा चर्चा गर्दैछौँ ।

खबर हो भारतको आसपुर क्षेत्रको । जहाँ दैनिक २५ हजार भन्दा धेरै लिटर दुधको उत्पादन हुन्छ । आसपुरमा भएको दुध संकलन केन्द्रले प्रति लिटर ३० रुपैयाँको दरले दुध खरिद गर्छ ।

डेरीले धेरै गाउँहरुबाट दुध संकलन गर्ने र पशुपालनबाट आएका दुधलाई मेशीनमा फिटेर तर निकाल्छ । जहाँ औसतमा गाईको दुधको मुल्य १७ बाट १९ रुपैयाँ तोकिएको छ । जुन मूल्य पानीको भन्दा पनि सस्तो हो ।

यो पनि : संसारकै लामा नङ पालेर चर्चा कमाएका यि ब्यक्तिको लामा नङकै कारण विबाह भएन, भन्छन् केटी मान्थे उनीहरुका बाबु आमाले विबाह भाँचिदिन्थे : मानिसको आ आफ्नो शोख हुन्छ । शोख अनुसार मानिसले आफ्ना इच्छाहरु पूरा गर्दै जान्छन् । जसमध्ये कसैको कपाल पाल्ने इचछा हुन्छ त कसेको नङ । जसमध्येका एक हुन् भारतका श्रीधर चिलानले । उनले १९५२ देखि हातका नङ काटेका छैनन् ।

अहिले उनको नङ दुई मीटर लामो भएपछि उनले सबैभन्दा लामो नङ हुनेमा उनले विश्व रेकर्ड पनि राखिसकेका छन् । उनले आफ्ना नङहरुलाई एक संग्रहालयमा दिने सोच बनाएका छन् । लामो नङ भएकै कारण हाल चर्चामा रहेका श्रीधर चिलानले आफ्ना लामा नङ भएका कारण कहिले जागिथरबाट निकालिनुपर्यो त कतिपय स्थानमा उनी जान नै सम्भव भएन ।

अरु त अरु उनले विवाह गर्नलाई समेत अप्ठ्यारो पर्यो । १०÷१२ जना युवतीहरु त उनको नङकै कारण विवाह गर्न नमानेपछि उनी डिप्रेसनमा समेत पुगेको बताउँछन् । भन्छन् यदि कोही विवाह गर्न तयार भएमा उनीहरुका माता–पिताले अस्वीकार गर्थे । आफ्नो छोरीलाई लामा नङले चि थारेर मा र्छ भन्ने डरले नै छोरी दिन तयार नहुने गरेको तथ्य उनी अहिले पनि सम्झिन्छन् । खासमा उनलाई एक शिक्षकले नङ नकाटेको भनेर कु टेपछि अब कहिल्यै नकाट्ने वाचा गरेदेखि अहिलेसम्म उनले नकाटेका हुन् । तर अहिले उनलाई संसारले चिनेको छ । अहिले उनलाई नाम, दाम केसैको पनि अभाव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर