फ्यानहरुलाई उत्तेजनाको करेन्ट फ्याल्दै बलिउड अभिनेत्री उर्फी जाबेद , निलो बिकिनी , छिनेको कम्मर , ट्याटुमा देखिईन् बोल्ड — OSNepal

फ्यानहरुलाई उत्तेजनाको करेन्ट फ्याल्दै बलिउड अभिनेत्री उर्फी जाबेद , निलो बिकिनी , छिनेको कम्मर , ट्याटुमा देखिईन् बोल्ड

LC (KTM) December 09, 2021 0

बिग बोस ओटीटी फेम उर्फी जावेदका तस्बीरहरु यतिबेला चर्चामा छन् । उनी जे गर्छिन्, जे लगाए पनि चर्चामा आउँछिन् । उर्फी जावेद अक्सर आफ्नो अनौठो लुक्सका कारण ट्रोल पनि हुने गर्छिन् । अहिले फेरी उर्फी जावेद आफ्नो नीलो बिकिनीका कारण चर्चामा छिन् । उर्फी जावेदले सामाजिक सञ्जालमा नयाँ तस्बिर पोस्ट गरेकी छिन्, जसमा उनी नीलो रंगको बिकिनी लगाएर दर्शकलाई उत्तेजनाको करेन्टनै फ्याँकिरहेको देखिन्छिन् ।

निलो बिकिनी लगाएकी उर्फीले आफ्नो पातलो सेक्सी कम्मरमा स्टल बाँधेकी छिन्। बिकिनी लगाएकी उनी समुद्र तटमा आफ्नो बाक्लो बन्ससँग खेलिरहेको देखिन्छ। यसका साथै उनले शेयर गरेका तस्बिरहरूमा उर्फीको स्टाइलिस ट्याटू पनि देखिन्छ । उर्फीका यी बोल्ड र ग्लैमरस तस्बिरहरू हेरेपछि, दर्शकहरुलाई उनको शरिर बाट आँखा हटाउन धेरै गाह्रो छ। फोटो सेयर गर्दै उर्फीले क्याप्सनमा लेखेकी छिन् – अलवेज अ बिच बेबी ।

क्याप्सनले देखाउँछ कि उनि सधैं समुद्र तटमा रहन मन पराउँछिन् । केही समयअघि उर्फी जावेदले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा रिभिलिंग ड्रेसमा तस्बिर पोस्ट गरेकी थिइन् ।नयाँ तस्बिरहरू सँगै उर्फीले इन्टरनेटको तापक्रम निकै बढाएकी थिईन् । यससँगै उनी ट्रोलिङको सिकार पनि बनेकि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर