OSNepal मंगलबार, माघ ४ २०७८

अनेम संघ दशरथचन्द नगर कमिटीमा ठगुन्ना चयन

अनेम संघ दशरथचन्द नगर कमिटीमा ठगुन्ना चयन

  • OSNepal
  • शुक्रबार, मंसिर २४ २०७८


अनेम संघ दशरथचन्द नगर कमिटीमा ठगुन्ना चयन
Reading Time: < 1 minute

बैतडी,२४ मंसीर – अखिल नेपाल महिला संघ बैतडीले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । प्रत्येक पालिका तहमा अधिवेशन गरिरहेको अनेम संघले दशरथचन्द नगरपालिकामा प्रथम नगर अधिवेशन गरेको छ ।

अधिवेशनले बसन्ती ठगुन्नाको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटL गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बसन्ती थलाल तथा सचिवमा सोभा महरलाई चयन भएका छन् भने उपसचिवमा विन्दु जोसी तथा कोषाध्यक्षमा कृष्णा भण्डारीलाई चयन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड