कोरोना लागेकी श्रीमती छोडेर श्रीमान हराए, आमा रुँदै मिडियामा (भिडियो) — OSNepal

कोरोना लागेकी श्रीमती छोडेर श्रीमान हराए, आमा रुँदै मिडियामा (भिडियो)

LC (KTM) May 28, 2021 0

पोखरा- घनबहादुर जिसी हराएको करिब ५ दिन भयो । उनी पोखरामा कोरोना लागेकी श्रीमतीको उपचारका लागी आएका थिए । जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका हुन् । । घरमा आमालाई फोन गरेर आफूलाई पनि गाह्रो भएको बताएका जिसी अन्य सहयोगी आएपछि बेपत्ता भएको परिवारले बताएको छ । उनका आफन्तका अनुसार अन्य बिरामी कुरुवा आएपछि उनी अस्पतलाबाटै हराएका हुन् ।

उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफन्तहरु लागि परेका छन् । आखिर किन आफ्नी बिरामी श्रीमती आईसियूमा छोडेर उनी बेपत्ता भए । हेर्नुहोस् यो भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर