तनहुँको कमलाबारीमा ट्याङ्कर र ट्रक ठोक्किदा राजमार्ग अवरुद्ध — OSNepal

तनहुँको कमलाबारीमा ट्याङ्कर र ट्रक ठोक्किदा राजमार्ग अवरुद्ध

LC (KTM) May 29, 2021 0

तनहुँ- तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार बिहान भएको दुर्घटनाग्रस्त सवारीका कारण राजमार्ग अवरुद्ध । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्याङ्कर र ट्रक ठोक्किदा राजमार्ग अवरुद्ध भएको छ । तस्वीर ः सानेबहादुर नपालीे, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर