टाईगर श्राफकी ग्रल फ्रेण्ड दिशा पाटनीले हुनेवाला ससुरा ज्याकीलाई यस्तो नामले बोलाउँछिन्, ज्याकी आँफैले खोले रहस्य — OSNepal

टाईगर श्राफकी ग्रल फ्रेण्ड दिशा पाटनीले हुनेवाला ससुरा ज्याकीलाई यस्तो नामले बोलाउँछिन्, ज्याकी आँफैले खोले रहस्य

LC (KTM) May 10, 2021 0

काठमाडौँ । बलिउड कलाकार टाइगर श्राफ र दिशा पाटनीको सम्बन्धका बारेमा पुरा सिने जगत लाई नै थाहा छ । तपाईहरुलाई जान्न मन होला कि उनै टाइगरका पीता ज्याकी श्राफलाई दिशाले के भनेर संबोधन गर्छिन होला । आउनुहोस आज हामी तपाईलाई यसबारे जानकारी दिनेछौ ।

टाइगर र दिशा धेरै लामो समयदेखी एक अर्का संग रिलेशनसिपमा रहदै आएका छन् । दुई जना नै एक अर्काको परिवारमा आईजाइ भईरहन्छ । दिशा फिल्म राधेमा ज्याकि श्राफ संगै पनि देखिदै छिन् ।

सलमान खानको बहुप्रतिक्षित यस फिल्ममा दिशा पाटनीले ज्याकी श्राफको बहिनीको भुमिका निर्बाह गरेकि छिन् । हाल रियल लाईफमा धेरै लामो समय देखी ज्याकीको छोरा टाइगर संग डेट गरिरहेकी छिन् दिशाले यो सबैलाई थाहा पनि छ । फिल्म रिलिज हुनु अघि ज्याकि श्राफ संग सोधिएको थियो की दिशा पाटनीले के भनेर बोलाउँछिन् भनेर ।

उनले त्यतिबेला जवाफ दिएका थिए अरु जसरी नाम नलि बोलाउँछन् त्यसरी नै उनले बोलाउँछिन् । उनका अनुसार दिशाले उनलाई सर , अंकल भनेर बोलाउने गर्छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर