दोस्रो दिन पनि आज संसद विघटनको मुद्धा हेर्दा हेर्दैमा — OSNepal

दोस्रो दिन पनि आज संसद विघटनको मुद्धा हेर्दा हेर्दैमा

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । संवैधानिक इजलासमा सुरु भएको संसद विघटन सम्बन्धि मुद्धाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।गत शुक्रबार बाट सुरु भएको मुद्धाको सुनुवाई आज भने संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित रहेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्व गठन भएको जाँच सदस्यीय टोलीमाथि नै आज रिट निवेदहरुलै प्रश्न गरेका थिए । यसको लागि प्रधानन्यायाधीश जबराले समय निर्धारण गरिदिएपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका छन् , भने यसको निणर्य भने हुन बाँकी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर