रानी पोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न — OSNepal

रानी पोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न

LC (KTM) December 24, 2021 0

वि.सं. २०७२ को भूकम्पले क्षति पुगेको ऐतिहासिक रानी पोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न पछि बिहीबार काठमाडौ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर