यसरी समाधान गर्न सकिन्छ घामले डढेको छाला — OSNepal

यसरी समाधान गर्न सकिन्छ घामले डढेको छाला

LC (KTM) December 26, 2021 0

गर्मीको समय सुरु भएसँगै मानिसहरु घाममा हिड्न चाहदैनन् । कारण घामले अनुहारको छाला डढाउँछ भनेर नै हो । मेकअप गरेर सुन्दर बनेर घरमा बस्नेहरु घाममा निस्कन डराउने गर्छन् ।

हुन पनि हो घामले शरिरको छाला डढेपछि कालो हुने गर्छ । बाहिर काम हुने व्यक्तिहरुको त झन बाध्यता नै छ घामले डडेर कालो भइयो भनेर चिन्तित भएका हुन्छन् । त्यसकारण आज हामी तपाईहरुलाई घामले डढेको छालामा कसरी चमक ल्याउने भन्ने बारे केही उपायहरु बताउन गइरहेका छौँ ।

आवश्यक सामाग्री :टमटर जुस, कागती, चीनी, दही, बदामको तेल ,बेसार

बनाउने तरिका : सुरुमा एक चम्चा चिनी, दुई चम्चा दही, बदामको तेल र एक चम्चा कागती एउटा कचौरामा राखेर राम्रोसँगफिटेर माक्स तयार पर्ने । त्यसपछि अनुहारमा लगाएर मालिस गर्ने । केही समय सुकाएर चिसो पानीले सफा गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर