OSNepal आइतबार, माघ ९ २०७८

भारतिय टिभि सिरियल ‘कसौटी जिन्दगी की’बाट रातारात चर्चामा आएकी सुन्दरी नायिका श्वेता तिवारीले गरिन रातमा भिडियो कल अन गरेर सुतेको रहस्य

भारतिय टिभि सिरियल ‘कसौटी जिन्दगी की’बाट रातारात चर्चामा आएकी सुन्दरी नायिका श्वेता तिवारीले गरिन रातमा भिडियो कल अन गरेर सुतेको रहस्य

  • OSNepal
  • आइतबार, पौस ११ २०७८


भारतिय टिभि सिरियल ‘कसौटी जिन्दगी की’बाट रातारात चर्चामा आएकी सुन्दरी नायिका श्वेता तिवारीले गरिन रातमा भिडियो कल अन गरेर सुतेको रहस्य
Reading Time: < 1 minute

काठमाडौं। ‘कसौटी जिन्दगी की’बाट ठूलो चर्चा पाएकी भारतीय चर्चित नायिका श्वेता तिवारीको अहिले पनि बेला बेलामा चर्चा हुने गरेको छ ।हाल सुटिगंका क्रममा केपटाउनमा रहेकी यि सुन्दरीले ‘रातमा हामी भिडियो कल अन गरेर सुत्ने गरेको रहस्य खोलीन् ।

टेलिभिजन शो ‘खतरों के खिलाडी’ को सुटिङका लागि त्यहाँ गएकी यि चचिृत अभिनेत्रीले आफ्ना दुई सन्तान पलक र रेयांशबाट केही समयका लागि तटाढा भएको समयमा ‘रातमा हामी भिडियो कल अन गरेर सुत्ने गरेको रहस्य खोलेकी हुन् ।

भारतीय मिडियासँगको कुराकानीका क्रममा उनले उनले आफूले हरेक स्टन्ट गर्नुभन्दा पहिले र गरिसकेपछि छोरीसँग कुरा गर्ने बताइन् । कुराकानीका क्रममा उनले खतरों के खिलाडी पनि श्वेताले फेरि फिक्सन विधाका शोमा काम गर्ने योजना रहेको पनि बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड