OSNepal मंगलबार, माघ ४ २०७८

हिलोले यात्रुलाई सास्ती,सवारी साधन धकेल्न बाध्य

हिलोले यात्रुलाई सास्ती,सवारी साधन धकेल्न बाध्य

  • OSNepal
  • सोमबार, पौस १२ २०७८


हिलोले यात्रुलाई सास्ती,सवारी साधन धकेल्न बाध्य
Reading Time: < 1 minute

कालीगण्डकी करिडोर सडकअन्र्तगत पाल्पा रामपुर–१ स्थित स्याउली बजार साँखर्दी खण्डमा हिलोमा फसेको अटो रिक्सा धकेल्दै यात्रुहरु ।

सुनको मूल्यमा सामान्य वृद्धि-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १०ले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड