१५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएपछि लालपूर्जा देखाउँदै करनबहादुर — OSNepal

१५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएपछि लालपूर्जा देखाउँदै करनबहादुर

LC (KTM) December 27, 2021 0

कञ्चनपुरको बेलौरी नगरपालिका–१ पmटैयामा २०५९ सालदेखि आफ्नो १५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएको भन्दै लालपूर्जा देखाउँदै करनबहादुर सुनार । सुनारले उक्त जग्गाको तिरोर तिर्दै आइरहेको भए पनि जग्गा भने भारतीय सुरक्षाकर्मीको अवरोधका कारण भोगचलन गर्न पाइरहेका छैनन् । तस्वीरः शेरबहादुर सिंह÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर