सुन्दरी नायिका ऐश्वर्या रायले अब फिल्म निर्देशन गर्ने — OSNepal

सुन्दरी नायिका ऐश्वर्या रायले अब फिल्म निर्देशन गर्ने

LC (KTM) December 27, 2021 0

एजेन्सी – बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले निर्देशनमा हात हाल्ने भएकी छन् । भारतिय मिमिडयाका अनुसार निर्देशनमा आफ्नो रुची रहेकाले चाँडै नै यो काम गर्न लागेको बताइएको छ ।

उनले भनेकी छन् ‘म केही वर्ष पछि फिल्म निर्देशनको दुनियाँमा पाइला चाल्दैछु । मेरो कुराबाट मेरा पति तथा अभिनेता अभिषेक बच्चन पनि उत्साहित छन् । म कुनै पनि फिल्मको निर्देशन गर्दा हृदयदेखि नै गर्नेछु,’उनले भनेकी छन्,‘निर्देशनमा पूरा समय दिनेछु । म आधा र अधुरो मन लिएर काम गर्दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर