यस्ता छन् तिते करेलाका औषधीय गुणहरु, जुन पढेपछि मन नपराउनेलेपनि थाल्नेछन् यसको सेवन गर्न — OSNepal

यस्ता छन् तिते करेलाका औषधीय गुणहरु, जुन पढेपछि मन नपराउनेलेपनि थाल्नेछन् यसको सेवन गर्न

LC (KTM) December 27, 2021 0

काठमाडौ । तपाई करेला कतिको खानुहुन्छ ? यसको स्वाद तितो हुन्छ । करेला कतिलाई मन पर्छ भने कतिलाई मन पर्दैन् । करेला तरकारीको रुपमा प्रयोग गरिन्छ । यसमा औषधीय गुण रहेको हुन्छ । आज करेला किन खाने भन्ने कुरा बताउन गईरहेका छौ ।

करेलाको जुस बजारमा सजिलैसँग उपलब्ध हुने गर्दछ । यसको जुस खाएको खण्डमा मधुमेह भएको हरुलाई फाईदा पूर्याउछ । यसमा प्रसस्तै मात्रामा फाईबर हुने भएकाले गर्दा यसको सेवनले शरीरमा रहको सुगरको मात्रा कम हुन्छ । मृगौला रोगी तथा पत्थरी भएको हरुको लागी पनि करेला निकै उपयोगी हुन्छ ।

यसको सेवनले छालालाई चम्किलो बनाउने काम गर्दछ । साथै करेलाको जुसमा चिनि मिसाएर लगाउने गर्नाले कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर