OSNepal मंगलबार, माघ ११ २०७८

यस्ता छन् तिते करेलाका औषधीय गुणहरु, जुन पढेपछि मन नपराउनेलेपनि थाल्नेछन् यसको सेवन गर्न

यस्ता छन् तिते करेलाका औषधीय गुणहरु, जुन पढेपछि मन नपराउनेलेपनि थाल्नेछन् यसको सेवन गर्न

  • OSNepal
  • सोमबार, पौस १२ २०७८


यस्ता छन् तिते करेलाका औषधीय गुणहरु, जुन पढेपछि मन नपराउनेलेपनि थाल्नेछन् यसको सेवन गर्न
Reading Time: < 1 minute

काठमाडौ । तपाई करेला कतिको खानुहुन्छ ? यसको स्वाद तितो हुन्छ । करेला कतिलाई मन पर्छ भने कतिलाई मन पर्दैन् । करेला तरकारीको रुपमा प्रयोग गरिन्छ । यसमा औषधीय गुण रहेको हुन्छ । आज करेला किन खाने भन्ने कुरा बताउन गईरहेका छौ ।

करेलाको जुस बजारमा सजिलैसँग उपलब्ध हुने गर्दछ । यसको जुस खाएको खण्डमा मधुमेह भएको हरुलाई फाईदा पूर्याउछ । यसमा प्रसस्तै मात्रामा फाईबर हुने भएकाले गर्दा यसको सेवनले शरीरमा रहको सुगरको मात्रा कम हुन्छ । मृगौला रोगी तथा पत्थरी भएको हरुको लागी पनि करेला निकै उपयोगी हुन्छ ।

यसको सेवनले छालालाई चम्किलो बनाउने काम गर्दछ । साथै करेलाको जुसमा चिनि मिसाएर लगाउने गर्नाले कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड