OSNepal आइतबार, माघ ९ २०७८

आज अमेरिकी डलरको मूल्य बढेको हो ? हेर्नुहोस कुन देशको कति पुग्यो

आज अमेरिकी डलरको मूल्य बढेको हो ? हेर्नुहोस कुन देशको कति पुग्यो

  • OSNepal
  • मंगलबार, पौस १३ २०७८


आज अमेरिकी डलरको मूल्य बढेको हो ? हेर्नुहोस कुन देशको कति पुग्यो
Reading Time: < 1 minute

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड