प्रेमिसँग यस्तो अबस्थामा फेला परिन आमिर खानकी छोरी इरा, तस्विर भाइरल — OSNepal

प्रेमिसँग यस्तो अबस्थामा फेला परिन आमिर खानकी छोरी इरा, तस्विर भाइरल

LC (KTM) December 28, 2021 0

बलिउड सुपरस्टार आमिर खानकी छोरी इरा खान चर्चित स्टार किड्समध्ये एक हुन् । आयरा प्रायः आफ्नो पर्सनल लाइफलाई लिएर चर्चामा रहने गरेकी छिन् । यतिबेला आयराले आफ्नो ब्वाई फ्रेण्ड संग गरेका हर्कतहरुको तस्विर र भिडियो इन्टरनेटमा भाइरल भइरहेका छन् । अहिले प्रेमीसँग आयराको नयाँ रोमान्टिक तस्विर इन्टरनेटमा भाइरल भइरहेको हो ।

हाल आयरा खान आफ्नो प्रेमी नुपुर शिक्रेसँग युरोपमा छुट्टी मनाइरहेकी छिन् । आयराले आफ्नो प्रेमीसँग क्रिसमस मनाउने क्रममा केही तस्विरहरू इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेकी छिन् । एक तस्बिरमा आयरा खान आफ्नो प्रेमीलाई किस गरिरहेको देखिएकी छिन् । दुबै एकअर्कासँग खुसी देखिएका छन् । आयरा र नुपुरको रोमान्टिक जोडीले फ्यानलाई एकदमै उत्साहि बनाएको छ ।

यसै क्रममा एक तस्बिरमा आयरा र नुपुर एकअर्काको आँखामा मायाले हेर्दै गरेको देखिएका छन् । दुबैको माया एकअर्काको नजरमा देखिएको छ । गत हप्ता पनि आयराले आफ्नो क्रिसमस सेलिब्रेसनका केही तस्विरहरू सेयर गरेकी थिइन् । आमिर खान पनि आइरा र उनको प्रेमीसँग फोटोहरूमा देखिएका थिए। सबैजना टेलिस्कोप नजिकै बसेर पोज दिईरहेको देखिन्थे ।

तस्बिरमा आइरा प्लेटेड चेक प्रिन्टेड स्कर्टमा देखिएकी छिन् । आयराले सेतो टप र हरियो छालाको ज्याकेटको साथ आफ्नो स्कर्टलाई जोडेी छिन्। उता नुपुर निलो शर्ट र बो टाईमा देखिएका छन्। उनले टोपी लगाएर आफ्नो लुक पूरा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर