हजार रुपैयाँभन्दा बढीको सपिङ नगर्ने साराको कस्तो छ जीवनशैली ? — OSNepal

हजार रुपैयाँभन्दा बढीको सपिङ नगर्ने साराको कस्तो छ जीवनशैली ?

LC (KTM) December 28, 2021 0

एजेन्सी – बलिउडमा पछिल्लो समय चर्चामा रहेकी नायिका हुन् सारा अली खान् बलिउडमा उनको सुन्दरता र अभिनयको मात्र चर्चा नभइ खुलेर बोल्ने स्वभावका कारण पनि चर्चामा रहन्छिन् । यसैबिच उनले एक अन्र्तवार्तामा आफुले फुटपातै सपिगं गर्ने बताएकी हुन् ।

आफूलाई घर, गाडी र महँगो कपडाको कुनै सौख नरहेको भन्दै मुम्बईका साना पसल र कहिलेकाहीँ फुटपाथमा समेत सपिङ गर्ने गरेको अनुभव साराले सेयर गरेकी छन् ।उनी भन्छिन् ‘म त फकिरजस्तै जीवन जिउन चाहन्छु । हजार रुपैयाँभन्दा बढीको सपिङ पनि गर्दिनँ ।’ साराका हजुरबुबा तथा सैफका बाबु मन्सुर अली खान पतौडी तथा भोपालका अन्तिम नबाब हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर