बिहान खाली पेटमा १ पोटी लसुन खानुहोस् हुनेछ यस्ता फाइदा — OSNepal

बिहान खाली पेटमा १ पोटी लसुन खानुहोस् हुनेछ यस्ता फाइदा

LC (KTM) December 29, 2021 0

पुरुषले यदि दैनिक बिहान खालीपेट लसुनको एक पोटी खान्छन् भने यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ । वास्तवमा लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् ।

यसले थुप्रै स्वास्थ्य समस्यबाट बचाउन मद्दत गर्दछ । राजस्थान आयुर्वेदिक युनिभर्सिटीका सहायक प्राध्यापक डा। अरु दधिचले पुरुषले लसुन खानुका सात फाइदाबारे जानकारी दिएका छन् । लसुनमा सेलेनियम हुन्छ । यसले बाँझोपनबाट जोगाउँछ । यसमा एन्टिब्याक्टेरियल गुण हुन्छन् । यसले सास र मुखको दुर्गन्ध हटाउँछ ।

लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरिर पाउन सहयोग पुर्याउँछ । लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँछ । यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र हुने गर्दछ । यसले तौल नियन्त्रणमा रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर