कृषिमा युवापिढिँको आकर्षण : व्यबसायिक तरकारी खेति गर्ने चौलागाई सम्मानित — OSNepal

कृषिमा युवापिढिँको आकर्षण : व्यबसायिक तरकारी खेति गर्ने चौलागाई सम्मानित

LC (KTM) December 29, 2021 0

सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो चौंथो बार्षिक साधारण सभाको अवसरमा रञ्जिता चौलागाईलाई उत्कृष्ट किसान घोषणा गर्दै सम्मान गरेको छ । सहकारीले युवा उमेरमा कृषि क्षेत्रमा लागेर आधुनिक खेतिगरि आत्मनिर्भर हुँदै आयआर्जन गरेको भन्दै सम्मान गरेको हो ।

नेपालमा काम गर्न उपयुक्त वातावरण नभएको भन्दै दिन प्रतिदिन युवाहरु विदेशि रहेको अवस्थामा आफ्नै गाउँमा तरकारी खेति गर्दै उत्पादनलाई आम्दानि सँग जोड्ने किसानलाई हौसला स्वरुप सम्मान गरिएको सहकारीका अध्यक्ष शिव प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

चौलागाईले ८ रोपनि जग्गामा कागति, एभोकाडो, अकबरे खुसार्नी, गोलभेडाँ,सिमि, काक्रो लगायतको तरकारी खेति गर्दै आउनुभएको छ । तरकारी खेति गरेपनि बजार ब्बस्थापन नहुँदा केहि समस्या हुनेगरेको भन्दै बजारको ब्यबस्थापन हुने हो भने अझैधरै तरकारी लगायत अन्य बालिको खेतिगर्न सकिने चौलागाईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर