अष्ट्रेलियाको संसद भवनमा आगलागी — OSNepal

अष्ट्रेलियाको संसद भवनमा आगलागी

LC (KTM) December 30, 2021 0

काठमाडौं । अष्ट्रेलियाको पुरानो संसदमा भवनमा आगलागी भएको छ । भवनको अगाडीको प्रवेशद्धारमा आगोलागि हुँदा क्षति भएको समाचार माध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ११:३० बजे (००३० जिएमटि) फायर फाइटरहरूलाई घटनास्थलमा आगो नियन्त्रणको लास ग बोलाइएको थियो ।

गार्डियन अष्ट्रेलियाले दिएको जानकारी अनुसार आगलागीको कारण भने खुलेको छैन ।

पुरानो संसद भवन अगाडी अहिले अष्ट्रेलियाली लोकतन्त्रको संग्रहालय रहेको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनलेजनाएको छ ।

आगोलागि भएको भिडियोमा भने भवनको अगाडि प्रदर्शनकारीहरू समेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर