OSNepal सोमबार, माघ ३ २०७८

अष्ट्रेलियाको संसद भवनमा आगलागी

अष्ट्रेलियाको संसद भवनमा आगलागी

  • OSNepal
  • बिहिबार, पौस १५ २०७८


अष्ट्रेलियाको संसद भवनमा आगलागी
Reading Time: < 1 minute

काठमाडौं । अष्ट्रेलियाको पुरानो संसदमा भवनमा आगलागी भएको छ । भवनको अगाडीको प्रवेशद्धारमा आगोलागि हुँदा क्षति भएको समाचार माध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ११:३० बजे (००३० जिएमटि) फायर फाइटरहरूलाई घटनास्थलमा आगो नियन्त्रणको लास ग बोलाइएको थियो ।

गार्डियन अष्ट्रेलियाले दिएको जानकारी अनुसार आगलागीको कारण भने खुलेको छैन ।

पुरानो संसद भवन अगाडी अहिले अष्ट्रेलियाली लोकतन्त्रको संग्रहालय रहेको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनलेजनाएको छ ।

आगोलागि भएको भिडियोमा भने भवनको अगाडि प्रदर्शनकारीहरू समेत देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड