यि हुन् बलिउडकी सबैभन्दा महँगी आइटम गर्ल सनी लियोनी, एक गीतकै लिन्छिन् ४ करोड ! — OSNepal

यि हुन् बलिउडकी सबैभन्दा महँगी आइटम गर्ल सनी लियोनी, एक गीतकै लिन्छिन् ४ करोड !

LC (KTM) December 30, 2021 0

मुम्बई। बलिउडकी चर्चित हट नायिका हुन सनी लियोनी । चलचित्र क्षेत्रमा निकै सक्रिय रहेकी छिन् । उनका हरेक फिल्म हिट हुने गर्दछन । उनको बलिउडमा निकै चर्चा चलिरहन्छ । बेला बेलामा चर्चामा आउने उनि पछिल्लो समयमा पनि निकै चर्चामा आएकी छिन् ।

पछिल्लो समयमा सनीले निकै हट र सुन्दरी भएर इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्। उनका फोटो सामाजिक संजालमा निकै भाइरल हुने गर्दछन । केही दिन अगाडि सनीले यस्तै एउटा फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भाइरल भएको छ ।

उनको त्यो फोटोले सामाजिक संजालमा खुबै सनसनी मच्चाएको छ । सन्नीले हट अबतारका तस्विरहरु इन्स्टाग्राममा शेयर गरेकी हुन्। उनको त्यो फोटोलाई धेरै दर्शकहरुले मन पराएर दश लाख भन्दा बढीले हेरिसकेका छन्। उनले केहि समय पहिला नेपालि फिल्म पासवर्डमा आइटम डान्स सेमेत गरेकी थिइन् ।

बलिउडमा सन्नी लियोनीको सबैभन्दा बढी डिमाण्ड हुने गर्दछ। सन्नीले शाहरुख खान जस्ता सुपरस्टारको फिल्म ‘रईस’ मा पनि आइटम नृत्य गरिसकेकी छिन्। उनले लगभग ४ देखि ५ करोड भारतीय रुपियाँ सम्म लिने गर्छिन्। सन्नीको आइटम नृत्य दर्शकले खुबै मन पराउने गर्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर