एकाएक किन भाइरल भयो सुहानाको यो सेल्फी — OSNepal

एकाएक किन भाइरल भयो सुहानाको यो सेल्फी

LC (KTM) December 30, 2021 0

एजेन्सी -बलिउड चर्चिन नायक हुन् शाहरुख खान की क्युटि छोरि छोरी सुहाना , उनी अहिले सामाजिक संजालमा निकै चर्चामा रहेकी छिन् ।

उनि सधैं चर्चामा रहने स्टारकिड्मा पर्छिन् । सुहानाले सामाजिक संजालमा सेयर गरेका तस्विरहरले सधै चर्चा कमाउने गर्दछ । र उनिले संजालमा शेयर गर्ने फोटोहरु निकै भाइरल हुने गर्दछन् । सुहानाका लाखौ फ्यान रहेका छन् । धेरै मानिसहरुले सुहानाको बलिउड डेब्यूको प्रतिक्षा गरिरहेका छन् ।

उनको हालै खिचेको एक सेल्फीले सामाजिक संजाल तताएको छ । उनले खिचेको उक्त सेल्फीमा निकै हट र सुन्दर देखिएकी छिन् । सुहानाले यो सेल्फी ऐनाअगाडि उभिएर खिचेकी छिन् ।

फोटोमा सुहानाको फोनको पछिल्लो भाग देखिएको छ । सुहानाले आफ्नो फोनको कभरभित्र एटिएम कार्ड राखेकी छिन् । सामाजिक संजालमा धेरैको नजर सुहानामा भन्दा यो एटिएम कार्डमा गएको छ । त्यसैले उनि भाइरल भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर