'जमाई राजा’मा निर्दयि सासुको भुमिका निभाएकी अंचित वास्तविक जीवनमा छिन् यति धेरै नरम — OSNepal

‘जमाई राजा’मा निर्दयि सासुको भुमिका निभाएकी अंचित वास्तविक जीवनमा छिन् यति धेरै नरम

LC (KTM) December 30, 2021 0

एजेन्सी-भारतिय चर्चित टेलिसिरियल ‘जमाई राजा’मा सासुको भुमिका निभाएकी चर्चित नायिका हुन् अंचित कौर । उनि प्राय टेलिभिजना खलनायिकाको रुपमा अभिय गर्दछिन् । उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । र उनले सिरियलबाटनै धेरै फ्यान कमाएकी छिन् । उनि एक छोराकी आमा समेत रहेकी छिन् ।

उनि आफ्ना पति संग डिब्बोस भएपछाडि फेरी मोहन कपूर संग रिलेशनशिपमा थिइन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् । उनले जमाई राजा’ ‘बनेगी अपनी बात’ ‘क्योंकि सास भी कभी बहू थी’, ‘प्यार का घर’ ,‘कहानी घर घर की’ ‘झांसी की रानी’ सिरियलमा काम गरी सकेकी छिन् ।

हरेक सिरियलमा भिलेनको रुपमा देखिने अंचित वास्तविक जीवनमा पनि धुम्रपान र मदिरा सेवन गर्ने गर्छिन् जसको कारण वास्तविक जीवनमा पनि खलनायिकको संज्ञा उनले पाउने गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर