OSNepal बिहिबार, माघ १३ २०७८

‘साथ निभाना साथिया’की नायिका राशी बाल्यकालमा यस्ती थिइन्, हेर्नुहोस तस्विर

‘साथ निभाना साथिया’की नायिका राशी बाल्यकालमा यस्ती थिइन्, हेर्नुहोस तस्विर

  • OSNepal
  • बिहिबार, पौस १५ २०७८


‘साथ निभाना साथिया’की नायिका राशी बाल्यकालमा यस्ती थिइन्, हेर्नुहोस तस्विर
Reading Time: < 1 minute

एजेन्सी – भारतिय चर्चित टेलिसिरियल साथ निभाना साथियामा भिलेनको भुमिकामा देखा पर्ने चर्चित नायिका हुन् रूचा । उनि प्राय सिरियलमा भिलेनका भुमिकामा देखा परेकी हुन्छिन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । रुचाले सिरियलबाटनैै धेरै फ्गान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

रूचा साथ निभाना साथिया केसरी नन्दनमा अभिनय गरीसकेकी छिन् । हरेक सिरियलमा भिलेनको रुपमा देखिने वास्तविक जीवनमा भने उतिकै नरम स्वभावकी र उतिकै सुन्दर रहेकी छिन् । उनि अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन बेलाबेलामा तस्विर शेयर गर्ने उनले यतिबेला पनि रुचाले आफ्ना बाल्यकालका तस्विर शेयर गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड