OSNepal आइतबार, माघ ९ २०७८

टिभी सिरियलकी हट नायिका समा शिकंदर यस्तो अबस्थामा फेला परिन्, हेर्नुहोस तस्विरहरु

टिभी सिरियलकी हट नायिका समा शिकंदर यस्तो अबस्थामा फेला परिन्, हेर्नुहोस तस्विरहरु

  • OSNepal
  • बिहिबार, पौस १५ २०७८


टिभी सिरियलकी हट नायिका समा शिकंदर यस्तो अबस्थामा फेला परिन्, हेर्नुहोस तस्विरहरु
Reading Time: 2 minutes

एजेन्सी- भारतिय टिभी सिरियल ये मेरी लाइफ है बाट निकै चर्चामा आएकी नायिका हुन् समा शिकंदर । उनि टिभी सिरियल समा शिकंदरकाटनै आफ्नो करीयर शुरु गरेकी हुन् । उनले यसका अवला बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन् ।

उनि बलिउडकी एक चर्चित नायिका समेत रहेकी छिन् । बेला बखतमा उनि आफ्नो प्रेमका कारण पनि चर्चामा आउने गर्दछिन् । आलै उनका तस्व्रिहरु सामाजिक संजालमा भाइरल भएका छन् ।

उनि अहिले युरोपमा विदा मनाउँदैछिन् बिदा मनाउदै गर्दाका केहि तस्विरहरु भाइरल भएका हुन् । समाले आफ्नो मस्तीका केही तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् । उनि समुद्रको किनारमा विकनि अबतारमा देखा परेकी छिन् ।

उनका लाखौ फ्यान रहेका छन् । उनि सामाजिक संजालमा तस्विरका कारण नै चर्चामा आउने गर्दछिन् । आफ्नो तस्विरका कारण पनि उनि ट्रोलको शिकार बनेकी हुन्छिन् । हालै पनि उनले युरोपमा विदा मनाइरहेका केहि तस्विर गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड