OSNepal आइतबार, माघ ९ २०७८

यी हुन् फोटो खिच्दा जहिले आफ्नो बक्षस्थल देखाउन माहिर भोजपुरी नायिका, लाखौ फ्यान उनको एक झलक पाउन सधै आतुर

यी हुन् फोटो खिच्दा जहिले आफ्नो बक्षस्थल देखाउन माहिर भोजपुरी नायिका, लाखौ फ्यान उनको एक झलक पाउन सधै आतुर

  • OSNepal
  • बिहिबार, पौस १५ २०७८


यी हुन् फोटो खिच्दा जहिले आफ्नो बक्षस्थल देखाउन माहिर भोजपुरी नायिका, लाखौ फ्यान उनको एक झलक पाउन सधै आतुर
Reading Time: < 1 minute

भोजपुरी फिल्म इन्डस्ट्रीकी चर्चित नाम मध्ये एक हो मोनालिसा । उनको आफ्नो स्टाइलले फ्यानलाई घायल नै बनाउने गरेकी छिन् । अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र समय समयमा फोटो तथा भिडियो शेयर गरिरहेकी छिन् । मोनालिसाका देश तथा बिदेशमा करोडौं फ्यान छन्, जो उनको एक झलक पाउन आतुर छन् ।

मोनालिसा केही दिनअघिसम्म क्रिसमसको चाडमा थिइन् भने अहिले नयाँ वर्षलाई लिएर निकै उत्साहित छिन् । अभिनेत्रीले इन्स्टाग्राम अकाउन्टमा केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरूमा मोनालिसा डिप नेक ड्रेसमा निकै हट देखिएकी छिन् । तस्विर शेयर गर्दै भोजपुरी अभिनेत्रीले क्याप्सन लेखेकी छिन्, ‘वर्ष २०२१ को अन्तिम बुधबारले मलाई यी थ्रोब्याक दिनहरूको सम्झना दिइरहेको छ।

२०२२ को काउन्टडाउन सुरु भएको छ र हामी दुई दिनमा यसलाई स्वागत गर्दैछौं। यी तस्विरहरूमा मोनालिसा निलो रंगको प्रिन्टेड ड्रेसमा देखिएकी छिन् । अभिनेत्रीको यो पोशाकको रंग नीलो र सुन्तला कलरको रहेको छ। मोनालिसाले समुन्द्रको किनारमा धेरै किसिमका पोज दिएकी छिन् ।

मोनालिसाका यी तस्विरले फ्यानबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । केही घण्टामै अभिनेत्रीको तस्बिरमा ४० हजारभन्दा बढी लाइक आएका छन् भने कमेन्टको पनि थुप्रो लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड